Friday, May 3, 2013

लघु कथा- एक प्रयाश!!

 
झ्यालबाट भित्र छिरेको सूर्यको किरणले सुनौलो सपना बोकेको थियो! बिहानी ताजगीले मनमा नयाँ तरङ्ग जुर्मुरायो! घामको स्पर्शले अनुहारमा नौलो चमकता थपियो! उ लगातार आफ्नो मनसंग कुरा गर्न थाली! अनि उसको मन उसका हरेक प्रश्नको लगातार सही जबाफ दिदै गयो! उ फुरुङ्ग परि! मनले एउटा सुन्दर सहर बनायो र उसलाई निम्ता गर्यो! उ खुट्टा उचालेर त्यो सपनाको संसारमा टेक्नै के लागेकी थिई, अचानक कुकरको सिठ्टी बज्यो................

3 comments:

  1. कति छोटो त नि... :D

    ReplyDelete
  2. छोटो मिठो :) धन्यबाद दुबै जनालाई ।

    ReplyDelete